Cahurast Nepal

गृहपृष्ठ News and Event, Our Work

इएससी अधिकारका विषय अब मोबाइल एप्समा

६ पुस । काठमाडौँ । मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट)नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक (इएससी) अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले एप्सको शुभारम्भ...बाँकी

निर्वाचन अभूतपूर्ण रुपमा सफल

३ असोज, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले स्थानीय तह अन्तर्गत २ नं प्रदेशको निर्वाचन अभूतपूर्णत सफल रहेको बताएको छ । काहुरास्ट नेपालका महासचिव मीना शर्माद्वारा जारी विज्ञप्तीमा निर्वाचन अनुगमनको प्रारम्भिक रिपोर्टमा...बाँकी

बाँध निर्माण अन्तर्राष्ट्रिय कानुन विपरित-काहुरास्ट

१५ साउन, काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान(काहुरास्ट) नेपालले सप्तरीका तिलाठी नदिमा भारतले अन्तर्राष्ट्रिय कानुन विपरित भएको बताएको छ । काहुरास्टको पाचौँ केन्द्रीय समितिको बैठकले गरेको निर्णय प्रेस विज्ञप्ती मार्फत जारी गर्दै नेपाली भूभागलाई...बाँकी